दफा ३९
सार्वजनिक खाद्य विश्लेषक तोक्ने
(१) मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खाद्य पदार्थको परीक्षण तथा विश्लेषण गर्नको लागि खाद्य विज्ञान वा खाद्य प्रविधि वा रसायनशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी खाद्य अनुसन्धान वा विश्लेषण सम्बन्धी कार्यमा कम्तीमा पाँच वर्षको अनुभव भएको नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको सेवामा रहेको अधिकृत वा खाद्य प्रयोगशालामा कार्यरत व्यक्तिलाई सार्वजनिक खाद्य विश्लेषक तोक्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम तोकिएको सार्वजनिक खाद्य विश्लेषकले खाद्य निरीक्षण अधिकारी वा अन्य कुनै अधिकारी वा कार्यालयबाट सङ्कलन भएको खाद्य पदार्थको नमूनाको खाघ प्रयोगशालामा परीक्षण गरी वा गराई त्यसको विश्लेषण प्रतिवेदन सम्बन्धित अधिकारी वा कार्यालयलाई दिनु पर्नेछ।
(३) सार्वजनिक खाच्च विश्लेषकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) खाद्य पदार्थको नमूनाको खाद्य प्रयोगशालामा परीक्षण गरी, गराई विश्लेषण प्रतिवेदन उपलब्ध गराउने,
(ख) खाद्य पदार्थको नमूना प्राप्त गर्दाका बखत नमूनामा लगाइएको सील तथा आवरण ठिक दुरुस्त रहे वा नरहेको सुनिश्चित गरी सील तोडिएको वा प्याकेजिङ्ग टुटफुट भई खाद्य प्रयोगशालामा परीक्षण गर्न अनुपयुक्त रहेको पाइएमा सोको जानकारी सम्बन्धित अधिकारी वा कार्यालयलाई दिने,
(ग) खाब्च प्रयोगशालामा प्राप्त नमूनाको लगत अद्चावधिक राख्ने र सोको प्रतिवेदन मासिक रूपमा विभाग वा कार्यालयलाई उपलब्ध गराउने,
(घ) विश्ेषण कार्यको सुनिश्चितता तथा सोको लागि आवश्यक जनशक्ति, केमिकल, ग्लासवेयर तथा अन्य आवश्यक सुविधाको व्यवस्था गर्ने, र
(ङ) खाब्च विश्लेषकको आचरण, खाद्य विश्लेषण प्रक्रिया, प्रतिवेदनको ढाँचा तथा नमूना व्यवस्थापन गर्ने।